नेप्सेमा ६ कम्पनीको मूल्य समायोजन, कुन कम्पनीको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले बिहीबार छ कम्पनीको मूल्य समायोजन गरेको छ । राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता २२८ रुपैंया ६४ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार २३९ रुपैंया ५० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । आत्मनिर्भर लघुवित्तको १० प्रतिशत बोनस सेयरपछि प्रतिइकाई १ हजार…