काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपिओ आज सोमबार (भदौ १८ गते) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको आफ्नै कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा बिहान ९ः३० बजे आइपिओ बाँडफाँट भएको हो । यसमा गोलाप्रथामार्फत् ७१ हजार २२२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीको आइपिओमा १३ लाख ९ हजार ६६ जनाले…