२७ अंकले बढ्याे सेयर बजार, ४ अर्बकाे काराेबार

काठमाडौं । अघिल्ला ६ कारोबार दिनसम्म घटेको सेयर बजार बुधबार भने २७.९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०५८ विन्दुमा कायम भएको छ । कारोबार रकम भने अघिल्लो दिनकै बराबर ४ अर्ब ४ करोड रुपैयाँको भएको छ । सबै समूहका सूचक बढेका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै ३ प्रतिशत बढ्यो । अंकका…