स्थिर रहेको सुनको भाउ आज बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा २ सयले बढेको हो । सोमबार १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १८ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन १ लाख १७ हजार ४५० कायम…