दुर्गम गाउँमा विकासले गति लिँदै छ

बागलुङ । काठेखोला गाउँपालिका–८ लेखानी जिल्ला सदरमुकाम बागलुङ बजार नजिकैको गाउँ भए पनि विकासका हिसाबले पछाडि थियो । पछिल्लो समय स्थानीय, प्रदेश र केन्द्र सरकारले ध्यान दिन थालेपछि विकासले गति लिन थालेको छ । चालु आर्थिक वर्षमा यस वडामा ७ करोड ३३ लाख ६४ हजारको योजना कार्यान्वयनको चरणमा छ । २५ वटा योजनाका लागि काठेखोला…