काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बिहीबार को तुलनामा शुक्रबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको हो । बिहीबार १ लाख १८ हजार ८ सयमा कारोबार भएको सुन आज १ लाख १९ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन १ लाख…