सेयर बजार पौने ९ अंकले घट्यो

काठमाडौं । सेयर बजार पौने ९ अंकले घटेको छ । आइतबार ८.७५ अंकले घटेको सेयर बजार २०६०.१५ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०६ कम्पनीको १ करोड १८ लाख ९२ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४६१ रुपैयाँको कारोबार भएको छ । यसदिन ७७ वटा कम्पनीको…