निफ्राले घटायो ब्याजदर आजै देखि लागू

काठमाडौं । आजै (मंसिर २८ गते) देखि लागू हुनेगरी नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले निक्षेपको ब्याजदर घटाएको छ। बैंकले आज सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार ५ वर्ष वा सोभन्दा माथिको शुभ पूर्वाधार खातामा व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७.२५ प्रतिशत व्याजदर कायम गरेको छ। बैंकले यसअघि उक्त खातामा व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८.१५…