काठमाडौँ । गएकाे वर्ष नेपालकाे ऋण २ खर्ब ८ अर्ब रुपैयाँ थपिएकाे छ । यससँगै नेपालले तिर्न बाँकी ऋण रकम २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय प्रतिवेदनअनुसार असार मसान्तसम्म सरकारको आन्तरिक र बाह्य ऋण रकम २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको…