काठमाडौं। नेपालका लागि सेरेस गाडीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटो कर्पले पोखराको नागढुंगामा अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले सेरेस गाडीको तेस्रो शोरुम सञ्चालनमा ल्याएको हो। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र एमएडब्लु ग्रुपका चिफ अपरेटिङ अफिसर केशवचन्द्र सेनले शोरुमको उद्घाटन गरे। कम्पनीले थापा मोटर्स प्रालिसँग…