ह्वात्तै बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको हो । शुक्रबार तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आइतबार १ लाख २१ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । । आज तेजावी सुन १ लाख २० हजार ६ सय कायम…