बढ्यो सुनको मूल्य, तोलाको कति पुुग्यो

काठमाडौँ - नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य सामान्यले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा एक लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलामा एक लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको थियो। आज सुनको मूल्य सात सय रुपैयाँले बढेको हो । यस्तै चाँदी…