सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेर एक लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन तोलामा एक लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा…