काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि १० जनाको आवेदन परेको छ । आइतबार साँझसम्म नेप्सेको सिइओ पदका लागि १० जनाको आवेदन परेको हो । नेप्सेको सिइओ बन्नका लागि पूर्णप्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल, नारद कुमार लुइँटेल, युवराज दाहाल, प्रवीण अधिकारी र चूडामणि चापागाईँको आवेदन परेको छ । यसका साथै…