नृत्य नाटक ‘मोक्षदा’ भारतमा प्रस्तुत हुँदै

म सुन्दर हुन चाहन्न, मेरो जन्म कसैको सेवाको लागि होइन, म भोग्या वस्तु होइन...। नृत्य नाटकमार्फत यिनै शब्दहरू दोहो¥याउँदै कलाकार सुम्नीमा साम्पाङ, ग्लोरी थापा, कृपा बज्राचार्य, मनिषा बस्नेत र रोज महर्जन पालैपालो मञ्च छोड्दै जानुहुन्छ । करिब एक घण्टा निरन्तर नृत्य नाट्य प्रस्तुत गरेपछि दर्शकमाझ उहाँहरूले गरेको यो संवाद मर्म स्पर्शी लाग्छ । दर्शक भावुक…