घोषणामा नै सीमित लमजुङको ‘स्मार्ट फिल्म सिटी’ सपना

लमजुङ। लमजुङलाई अन्तरराष्ट्रियस्तरको चलचित्र छायाङ्कन केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित सात वर्षअघि अघि सारिएको ‘स्मार्ट फिल्म सिटी’ निर्माण योजना अझै कार्यान्वयन हुन सकेको छैन । ठूलो लगानीको महत्वाकाङ्क्षी योजना सार्वजनिक हुँदा लमजुङलाई नेपालको चलचित्र हबका रूपमा विकास गर्ने, पर्यटन प्रवद्र्धन गर्ने, रोजगारी सिर्जना गर्ने तथा स्थानीय अर्थतन्त्रमा टेवा पुग्ने अपेक्षा थियो । घोषणा भएको सात…