काठमाडौं - गायक खुमन अधिकारी र दीपिका मगरको स्वरमा रहेको नयाँ लोकगीत ‘पानी लोटामा’ सार्वजनिक भएको छ। कस्तुप पन्तको शब्द र संगीतमा तयार भएको यो गीत कस्तुप पन्त नामक युट्युब च्यानलमार्फत दर्शकमाझ आएको हो। लोक लय र भाकामा आधारित यो गीतमा रमेश शतकले संगीत संयोजन गरेका छन्। गीतका शब्द र भाका निकै मार्मिक र मनछुने…