अडियो भिडियो सोसाइटी अफ नेपाल (Audio Video Society of Nepal – AVSN) गठन भएको औपचारिक घोषणा आज चलचित्र विकास बोर्डमा आयोजित विशेष कार्यक्रममार्फत गरिएको छ। कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सी. प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित १२ वटा संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। AVSN को गठनले अडियो–भिडियो, डिजिटल…