राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक विशेष समारोहबीच ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८३’ वितरण गरिएको छ । समारोहमा नेपाली चलचित्र क्षेत्रका विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने स्रष्टा र कलाकारहरूलाई सम्मानित गरियो । यस वर्षको प्रतिष्ठित ‘दीर्घ साधना सम्मान’ वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठलाई प्रदान गरिएको छ। चलचित्र क्षेत्रमा दशकौँदेखि पुर्याएको अतुलनीय योगदानको कदर गर्दै उनलाई नगद…