खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गरिने

काठमाडौँ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बाढी पहिरो, डुबानजस्ता विपदबाट खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गर्ने तयारी भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ ।विपद्का कारण बाटो बिग्रिएको, पहिरोले पानीको मुहानसम्म पुग्न नसकिएको लगायतका कारण क्षतिबारे तत्काल अध्ययन गर्न असहज भएको केयुकेयलका प्रवक्ता प्रकाशकुमार राईले बताए । प्रवक्ता…