१६ करोडको ३ खानेपानी आयोजना : ६ हजार घरमा पानी

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र बन्दै गरेका ३ वटा खानेपानी आयोजनाबाट ६ हजार घरपरिवार लाभान्वित हुने भएका छन् । मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत चारआली, धुलाबारी र भृकुटीमा निर्माणाधीन आयोजनाबाट करिब ६ हजार घरपरिवार लाभान्वित हुने आयोजनाका अध्यक्ष राजकुमार पोखरेलले जानकारी दिए। ती आयोजनाको निर्माण ८५ प्रतिशत सकिएको उनले जानकारी दिए। नेपाल सरकार…