चौतारामा ‘पोखरी योजना’ : १ करोड लिटर बढी पानी अट्ने ५ सय पोखरी निर्माण

चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ ले हिउँद र वर्षा दुवै मौसममा कृषि क्षेत्रलाई हरियाली राख्ने उद्देश्यले ‘पोखरी योजना’ को सुरुआत गरेको छ । प्रारम्भिक चरणमा वडाको बीच भागमा एउटा बृहत् पोखरी निर्माण गरिएको छ । जहाँ १ करोड लिटरभन्दा बढी पानी अट्छ । टारी खेतबारीलाई लक्षित गरेर बर्सादमा रोपाइँ गर्न ठाउँठाउँमा स–साना पोखरी निर्माण…