मासिँदै बुद्धकालीन पोखरी : जोखिममा जलचर र कृषि

लुम्बिनी । ‘खानेपानी, पशु–चौपायाको आहाल र सिँचाइ सुविधासँगै पोखरीमा विभिन्न चराचुरुंगीको बास हुन्थ्यो । बसमुर्गी, लालसर, पटेरा, पडखी, हाँस, बकुल्ला आदि चराको चहलपहलबीच सिकारका सौखिनहरूको गुलेली र बन्दुक पनि गर्जिन्थ्यो,’ लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्वप्रमुख मनमोहन चौधरीले भने, ‘कुनैबेला कमलको फूलले मनोरम देखिने पोखरीहरूमा अहिले धार्मिक अनुष्ठानका बेला कमलका फूल र भोज–भतेरका बेला खाने थालीका लागि…