महसुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु

रौतहट । नेपाल विद्युत् प्राधिकरणले रौतहटमा लामो समयदेखि महसुल नतिर्ने ग्राहकको लाइन काट्न थालेको जनाएको छ । प्राधिकरणको मौलापुर वितरण केन्द्रले विद्युतको वक्यौता महसुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियान थालेको जनाएको हो । विद्युत् महसुल समयमा भुक्तान नगर्ने उपभोक्ताको विद्युत् महसुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको ६०औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्ताको…