६० वर्षदेखि अधुरै रह्यो लमजुङको सित्तलेस्वाँरामा विमानस्थलको सपना

लमजुङ -  बेँसीसहर नगरपालिका–५, सित्तलेस्वाँरामा विमानस्थल निर्माणको सपना ६० वर्षअघि देखिएको थियो, तर यो अझै साकार हुन सकेको छैन। स्थानीयले उत्साहपूर्वक श्रमदान गरेर निर्माण सुरु गरे पनि बजेट अभाव र सरकारी प्राथमिकताको कमीले यो परियोजना गौचरन र खेलमैदानमा सीमित भएको छ। सेवानिवृत्त भारतीय सेनाका सुवेदार गोपीप्रसाद गुरुङलाई ६० वर्षअघिको दृश्य अझै ताजा छ। २०२१/२२ मा…