काठमाडौं । वर्षौंदेखि अलपत्र परेका र जनतालाई सास्ती दिँदै आएका २५ वटा रुग्ण ठेक्का सडक डिभिजन कार्यालय काठमाडौंले तोडेको छ । कार्यालय प्रमुख सुवोध देवकोटाको सक्रियता र दृढताका कारण लामो समयदेखि अड्किएका यी आयोजनाहरूको ठेक्का रद्द गर्ने प्रक्रिया सफलतापूर्वक टुंगोमा पुगेको हो । आर्थिक वर्ष २०६७र६८ देखि २०७९र८० सम्म सम्झौता भएका तर निर्माण व्यवसायीले काम…