धरहरा पार्किङ विवाद : सुरक्षा चुनौती कि ‘पार्किङ ठेक्का’मा आँखा ?

काठमाडौँ । सोमबार बिहानैदेखि सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरू एउटै विषयले तातिरहेका छन् । विषय हो– धरहरामा काठमाडौँ महानगरले पार्किङ खुला गरेसँगै त्यसको काउन्टरमा सहरी विकास मन्त्रालयले महानगरलाई काटेको पत्र र मन्त्रालयलाई नै काउन्टर दिँदै महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले फेसबुकमार्फत् दिएको जबाफ । धरहरामा पार्किङको विषयलाई लिएर अहिले मन्त्रालय र महानगर आमनेसामने भएका छन् ।…