बबई सिंचाइ आयोजनाले ४ वर्षसम्म पनि शून्य प्रतिशत काम गर्ने अमन कन्स्ट्रक्सनसँग ठेक्का तोड्दै

काठमाडौं- बबई सिंचाइ आयोजनाले ४ वर्षसम्म पनि शून्य प्रतिशत काम गर्ने अमन कन्स्ट्रक्सनसँग ठेक्का तोड्ने भएको छ। आयोजनाले बुधबार एक सूचना जारी गर्दै ६ वटा खण्डको काम अलपत्र पार्ने अमन कन्स्ट्रक्सनसँग ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको जनाएको हो। आयोजनाले उक्त निर्माण कम्पनीलाई ठेक्का नतोड्न कुनै कारण भएमा १५ दिनभित्र कारण पेस गर्न समेत निर्देशन दिएको…