भूकम्प कहर : चिसाेले कठ्यांग्रिएर सुत्केरीकाे मृत्यु

काठमाडाैँ । जाजरकोटमा त्रिपालमुनि बास बसिरहेकी एक सुत्केरीको चिसाेले कठ्यांग्रिएर मृत्यु भएको छ । कुशे गाउँपालिका–९ चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको चिसाेका कारण मृत्यु भएको हो । जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि उनको परिवार त्रिपालमा बस्दै आएको थियो । कमजोर आर्थिक अवस्थाका कारण १७ मंसिरमा सुत्केरी भएकी उनलाई परिवारले उनलाई त्रिपालबाट सुरक्षित ओतमा सार्न सकेको…