नेपालगञ्जका ३ विकास योजनाको काम सुरु

बाँके। नेपालगञ्ज फुटाहा सडक र पासाङल्हामुमार्गमा ‘अस्फाल्ट पिच’ सुरु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका-१९ फुटाहादेखि एसके डेरी उद्योगसम्म तीन सय ७५ मिटर लामो र छ मिटर चौडा बाटो तथा सुर्खेतरोडदेखि टाँगा स्टेसन जोड्ने पाँच सय ५० मिटर लामो र आठ मिटर चौडा पासाङल्हामुमार्ग अस्फाल्ट पिच सुरु गरिएको हो। यी दुवै सडक स्तरोन्नतिको स्थलगत अनुगमन गर्दै नगर…