आजदेखि मालवाहक सावरी साधन नचल्ने

काठमाडौं । विभिन्न जोखिम सिर्जना गर्ने भन्दै यात्रुवाहक सावरी साधनलाई सहज गराउन आजैदेखि मालवाहक सवारी सधानलाई निषेध गरिएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका सरोज सिटौलाका अनुसार ग्रामीण भेगका बाटो बिग्रेका कारण यसैपनि यात्रामा समस्या आउने हुँदा मालवाहक सवारी साधानले निकै नै समस्या निम्त्याएको छ । ‘मालवाहक सावरी साधनलाई २६ गते देखि नै कतैबाट…