रौतहट । बिहानैबाट लागेको बाक्लो हुस्सु र शितलहरीका कारण रौतहटको जनजीवन प्रभावित भएको छ। बाक्लो हुस्सुका कारण सवारी साधानलाई दिउँसै बत्ति बालेर कुदनु पर्ने अवस्था आएको छ। हुस्सु र शितहरीका कारण बिहानैबाट सर्वसाधारण घरबाट बाहिर निस्कन सक्न सकेका छैनन्। चिसोका कारण रौतहटको ग्रामिण जनजीवन नराम्रोसँग प्रभावित भएको छ। दुई दिनबाट बढेको चिसोका कारण रौतहटसहित मधेसको…