भेरीको अस्थायी पुलबाट रकम तिरेर सवारीसाधन वारपार गराइँदै

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको तल्लुस्थित भेरी नदीमा पुल निर्माण नहुँदा ह्युमपाइप निर्माण गरेर यातायातका साधन सञ्चालन गरिएको छ । गत वर्षदेखि भेरी नदीमा हिउँद याममा पानीको मात्रा घटेसँगै ह्युमपाइप प्रयोग गरेर अस्थायी पुलमार्फत यातायातका साधन तार्ने काम हुँदै आएको छ । भेरी करिडोरअन्तर्गत पर्ने यो ठाउँमा तीन वर्ष अघि बेलिब्रिज निर्माण थालिए पनि निर्माण…