झापा । स्थानीय तहको पुनसंरचनासँगै अधिकार सम्पन्न भएका स्थानीय तहले अध्ययन तथा आवश्यकता पहिचानबिनै ‘हेभी ईक्युपमेन्ट’ खरीद गरे । भौतिक पुर्वाधार बिकासमा ‘कायापलट गर्ने’ उदेश्य राखेर स्थानीय तहले करोडौं रकमको उपकरण खरीद गरेका थिए । तर, ५ बर्ष नपुग्दै अधिकांस हेभी ईक्युपमेन्ट कवाडीमा परिणत हुने अवस्थामा पुगेका छन् । कतिपय उपकरण स्थानीय तहले निर्माण गर्नै…