फ्लड लाइटकाे ठेक्कामा राखेपकाे ‘सेटिङ’ पुष्टि, मुद्दा परेपछि ठेक्का प्रक्रिया रद्द 

काठमाडाैँ ।  कीर्तिपुरस्थित क्रिकेट रंगशालामा फ्लड लाइट जडानका लागि राष्ट्रिय खेलकुद परिषद्ले 'सेटिङ' गरेर लगाएकाे ठेक्का प्रक्रिया रद्द भएकाे छ । फ्लड लाइट जडानका लागि ४ वटा कम्पनी ठेक्का प्रक्रियामा सहभागी भए पनि राखेपले ३ वटा कम्पनीलाई नियतवश अयाेग्य घाेषित गर्दै आफ्नाे पकेटकाे कम्पनीलाई ठेक्का दिएकाे थियाे । ४ वटा फर्मले आवेदन दिए पनि ३ फर्मलाई बेवास्ता…