काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा पुशुपति क्षेत्र विकास कोषका अध्यक्ष सुदन किराँतीले पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडी बढाउन निर्देशन दिएका छन् । विश्वविद्यालय स्थापनका लागि डा.जगमान गुरुङको संयोजकत्वमा रहेको समितिको बैठकमा मंगलबार बोल्दै मन्त्री किराँतीले गत चैत्रमा गठित समितिको हाल सम्मको प्रगति विवरण माग्दै मन्त्रालयस्तरबाट गर्नुपर्ने समन्वय र पहलबारे…