भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगरको विकासको लागि प्रस्ताव गरेको योजनाहरु एशियाली विकास बैंक (एडिबी) को बोर्ड बैठकले स्वीकृत गरेको छ । बैंकको केन्द्रिय कार्यालयले प्रेस विज्ञप्ती जारी गर्दै बैंकको शहरी लचिलोपन र जीवनयापन सुधार परियोजना अन्र्तगत सिद्धार्थनगरमा योजना संचालनका लागि नगरपालिकाबाट प्रस्तावित योजनाहरु स्वीकृत भएको जनाएको छ । दिगो पर्यटन प्रवद्र्धन गर्ने र…