काठमाडौं- गत मंगलबार बिहान तिब्बतस्थित एक हिमताल फुटेर आएको बाढीबाट भएको क्षतिको विवरण नेपालले संकलन गर्दैगर्दा चीनतर्फ रातारात पुन:निर्माण अभियान थालिएको छ । तिब्बतस्थित ल्हेन्दे खोलामा आएको बाढीले नेपालतर्फ भोटेकोशीमा पुग्दा भीषण रुप लिएको थियो । बाढीबाट रसुवागढी नाकामा अर्बौँको क्षति भएको छ भने कयौँ मानिसले पनि ज्यान गुमाए । अझै पनि १९ जना मानिसको…