विपन्न परिवारलाई ५ हजार मूल्य पर्ने ‘सुधारिएको चुलो’ २ सयमा वितरण

झापा । वातावरण संरक्षण केन्द्र (इपिसी) नेपालले झापालगायत कोशी र मधेस प्रदेशको ८ जिल्लाका विपन्न तथा श्रमिक परिवारलाई खाना पकाउने एलपी ग्यासको विकल्पको रुपमा ‘सुधारिएको चुलो’ वितरण गरेको छ । इपिसीका झापा संयोजक अमर मेचेले झापाको मेचीनगरका ८ वटा वडामा हालै ५ हजारभन्दा बढी परिवारलाई सुधारिएको चुलो वितरण गरिसकेको बताए । खुला बजारमा ५ हजार…