काठमाडौं आउँदै गरेको सुमो दुर्घटना, ८ जना घाइते

बारा । काठमाडौं आउँदै गरेको सुमो गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। बुधबार बिहान ८ बजे जितपुर सिमरा उपमहानगरपालिका–२१ पूर्वपश्चिम लोकमार्ग सडकखण्ड अमलेखगंजमा गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। निजगढबाट काठमाडौं आउँदै गरेको ना १ ज ३८४७ नम्बरको गाडीको ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। सुमो चालक निजगढ…