काठमाडौं । नेपाली सेनाले काठमाडौं तराई मधेश द्रुतमार्ग निर्माणमा अहिलेसम्म २६ दशमलव १४ प्रतिशत प्रगति भएको जानकारी दिएको छ । आज जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाले आर्थिक वर्ष २०८० —८१को श्रावण मसान्त सम्म द्रुत मार्ग निर्माणको प्रगति २६ दशमलव १४ प्रतिशत रहेको जानकारी दिएको हो । आयोजनाको करिव ९५ प्रतिशत प्याकेजहरु कार्यान्वयन तथा…