इलाम । इलामको रोङ गाउँपालिका–३ का पाँच वर्षीय आरभ अर्यालले हजुरबुवाले टीका लगाएर दिएको पचास आफ्नो खातामा राख्न दिए । रोङ गाउँपालिकाले ‘अध्यक्षसँग विद्यार्थी’ कार्यक्रमअन्तर्गत ‘एक रुपैयाँ बचत’ कार्यक्रम प्रारम्भ गरेपछि उनले टिका लगाएको रकम खातामा जम्मा गर्न लगाएका हुन् । रोङका विद्यार्थीले महिनामा पाँच हजारसम्म बचत गर्न थालेका छन् । अर्यालको खातामा पनि एक…