२ अर्ब १५ करोड रुपैयाँ लगानीमा पैदल मार्ग सुधार गर्दै काठमाडाैं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले पैदल मार्गलाई यात्रुमैत्री बनाउन यस बर्ष २ अर्ब १५ करोड रुपैयाँ लगानी गरेर निर्माण, मर्मत तथा सुधारको काम गर्दैछ । यसका लागि सबैजसो सडक खण्डको लागत अनुमान तयार भइसकेको छ । निर्माण कार्यका लागि जारी सूचनाबाट आएका र छनौट भएका केही निर्माण व्यवसायीसँग सम्झौता भइसकेको छ । मापदण्ड र निर्माण पक्षको…