‘कान्स फिल्म फेस्टिभल’मा सहभागि हुन मेयर बालेन फ्रान्स प्रस्थान

काठमाडौँ । कान्स फिल्म फेस्टिभलमा भाग लिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शह फ्रान्स प्रस्थान गरेका छन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा बालेन फेस्टिभलमा  मंगलबार बिहान २: १५ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । बालेनसँगै व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल रहेका छन् । उनीहरुलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र…