कार्यसम्पादन मूल्याङ्कनमा ५ महानगरपालिकालाई पछि पार्दै भरतपुर उत्कृष्ट

भरतपुर । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट घोषित भएको छ । देशभरिका अन्य छ महानगरपालिकालाई पछि पार्दै भरतपुर उत्कृष्ट भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गत आर्थिक वर्ष २०७९/०८० मा गरेको कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर नै पहिलो भएको थियो । आगामी आव २०८१/८२ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने…