काठमाडौं महानगरको श्रम बैंकमा परे ४ सय आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाको श्रम बैंकमा ४ सय आवेदन परेका छन् । गत भदौ पहिलो साता महानगरले सीप भएका तर रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन माग गरेको सूचनाअनुसार ४ सय आवेदन परेका महानगरका प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिए । उनका अनुसार महानगरले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर…