शिक्षकले कुरुप बनाएको दुबोको फोटो राख्दै बालेनले भने-‘नटिप्नु हेर कोपिला’

शिक्षक हरुले कुरुप बनाएको दुवोको फोटो सेयर गर्दै बालेनले भने नटिप्नु हेर कोपिला नचुँड्नु पाप लाग्दछ, नच्यात्नु फुल नानी हो, दया र धर्म भाग्दछ