पूजा नगरी बासमती धान काटेको भन्दै किसानलाई २५ हजार जरिमाना तिराइयो

बारा । गाउँको पूजा हुनुअघि बासमती धान काटेपछि स्थानीय किसान दण्डित भएका छन् । टोलमा रहेको बौद्धीमाइको पूजापछि मात्र बासमती धान काट्ने परम्परा छ । महागढीमाई नगरपालिका–५ बगडमपुर टोलका रामनारायण साह सोनारले मेसिनबाट बासमती धान काटेपछि सो टोलका स्थानीयहरूले जरिवाना गरेका हुन् । स्थानीय पूजापछि मात्र बासमती धान काटेर चढाइन्छ, त्यसलाई ‘नेवानी’ भनिन्छ । नेवानी…