बारा । पोर्चुगल पठाउने आश्वासन दिएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका–४ की ४३ वर्षीया सुष्मा कुमारी खड्का रहेकी छन् । प्रहरीका अनुसार उनले राजु शाहीलाई ११ लाख रुपैयाँ लागतमा वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाउने आश्वासन दिएकी थिइन् । उनले पीडितलाई पोर्चुगलमा वेटरको काममा लगाइदिने र…