काठमाडौं । कीर्तिपुरको एउटा फार्मबाट गाई चोरी भएको छ । कीर्तिपुर नगरपालिका–४, सल्यानथानस्थित भागरथी कृषि फार्मबाट गोठमा बाँधिएको कोइरी प्रजातिको एउटा गाई चोरी भएको हो । उक्त घटना आइतबार रातिको भएको कृषि फार्मका सञ्चालक भरतसिंह महताले बताए । गाई चोरीबारे उनले प्रहरी वृत्त कीर्तिपुरमा निवेदन दिएका छन् । यसअघि समेत सोही गाई चोरीको प्रयास भएको…